बलात्कार आरोपी मनोज पाण्डेलाई जिल्ला अदालत लगियो

सौन्दर्य प्रतियोगिताको बहानामा युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत लगिएको छ ।

सोमवार जिल्ला प्रहरी परिसर काठमाडौंमा पीडित युवतीले पाण्डेविरुद्ध मानव बेचविखन तथा ओसारपसार ऐन–०६४ अनुसारको कसुरमा जाहेरी दिएकी थिइन् । यसअघि पीडितले जिल्ला अदालतमा उपस्थित भएर घटनाबारे बयान दिएकी हुन् । जिल्ला अदालत काठमाडौंबाट युवतीको बयान प्रमाणित भएको छ ।

ब्युटी प्याजेन्ट बलात्कार घटनाः कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे पक्राउ

 

मनोज पाण्डेले ‘बलात्कार प्रयास’ गरेको भन्दै थप दुई युवती प्रहरी सम्पर्कमा

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार