मनोज पाण्डेले ‘बलात्कार प्रयास’ गरेको भन्दै थप दुई युवती प्रहरी सम्पर्कमा

सौन्दर्य प्रतियोगिताको आयोजना गरी किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डे विरुद्ध थप दुई युवतीहरु प्रहरी सम्पर्कमा पुगेका छन् । आइतबार थप दुईजना पीडितले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सम्पर्क गरेर आफूपनि पाण्डेबाट पिडित भएको बताएका छन् । अपराध अनुसन्धान कार्यालयका एकजना अधिकृतका अनुसार पछि सम्पर्कमा आएका दुईजना पीडितले पाण्डेले उनीहरुलाई ‘बलात्कार प्रयास’ गरेको … Continue reading मनोज पाण्डेले ‘बलात्कार प्रयास’ गरेको भन्दै थप दुई युवती प्रहरी सम्पर्कमा