ब्युटी प्याजेन्ट बलात्कार घटनाः कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे पक्राउ

मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे पक्राउ परेका छन् । शनिबार दिउँसो काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले किशोरीमाथि बलात्कार गरेको आरोपमा पाण्डेलाई स्वयम्भूबाट पक्राउ गरेको हो । पाण्डेमाथि आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ। पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक समेत हुन् । उनले सन् २०१४ … Continue reading ब्युटी प्याजेन्ट बलात्कार घटनाः कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे पक्राउ