पाठ्यपुस्तक छपाइमा सरकारको हेलचेक्रयाई, विद्यार्थीको भविष्य अन्योलमा

यो बर्ष पनि पाठ्यपुस्तक छपाइमा ढिलाई भएको छ । सरकारले पाठ्यपुस्तक छपाइमा ढिलासुस्ती र हेलचेक्रयाइँ गर्दा देशभरका विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ । जेठ ५ गतेदेखि नै शैक्षिक सत्र सुरु हुने भए पनि पाठ्यपुस्तक छपाइ र वितरण हुन नसक्दा विद्यार्थी कसरी पढ्ने भन्ने चिन्तामा छन् । विशेषगरी कक्षा ४, ७ र ९ मा नयाँ … Continue reading पाठ्यपुस्तक छपाइमा सरकारको हेलचेक्रयाई, विद्यार्थीको भविष्य अन्योलमा