गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निमार्णमा गम्भीर त्रुटि, वाइडबडी जहाज सञ्चालन गर्न नसकिने

नेपालको नागरिक उडड्यनको क्षेत्रमा विशेष महत्वका साथ हेरिएको राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण र डिजाइनमा नै गम्भीर त्रुटि भेटिएको छ । विमानस्थलको धावन मार्गमा जहाज अवतरण पछि ट्रनिङ स्पेस नपुग्ने समस्या देखिएको हो । जसको कारण गर्दा उक्त विमानस्थलमा तत्काल नै वाइडबडी जस्ता ठूला जहाज सञ्चालन गर्न नसकिने भएको छ । बिहिबार परीक्षण … Continue reading गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निमार्णमा गम्भीर त्रुटि, वाइडबडी जहाज सञ्चालन गर्न नसकिने