सर्वोच्च अदालत पुगे निलम्बित गभर्नर महाप्रसाद अधिकारी

सरकारले आफूलाई गरेको निलम्बनको निर्णयविरूद्ध नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सर्वोच्च अदालत गएका छन् ।  आफूमाथि पूर्वाग्रही भएर सरकारले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै अधिकारीले रिट दायर गरेको सर्वोच्च प्रशासनले जनाएको छ । गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेपछि यसविरूद्ध उनी सर्वोच्च अदालत … Continue reading सर्वोच्च अदालत पुगे निलम्बित गभर्नर महाप्रसाद अधिकारी