माओवादीको चुनावी पोस्टरबाट आफ्नो तस्बिर हटाउन कुलमानको आग्रह

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले माओवादीको चुनावी पोस्टरमा आफ्नो तस्बिर प्रयोग भएको बारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् । उनले आफूलाई जानकारी नै नदिइ माओवादीले आफ्नो तस्बिर प्रयोग गरेको बताए । घिसिङले तस्बिर हटाउनका लागि आफूले माओवादीलाई आग्रह गरिसकेको टिभी अन्नपूर्णलाई बताए । उनले भने, ‘मलाई यो विषयमा थाहा थिएन … Continue reading माओवादीको चुनावी पोस्टरबाट आफ्नो तस्बिर हटाउन कुलमानको आग्रह