गण्डकी प्रदेशसभा बैठक सूचना टाँसेर अनिश्चितकालका लागि स्थगित

गण्डकी प्रदेशसभाको वैठक अनिश्चितकालका लागि स्थगित भएको छ । जनमोर्चाका सांसद खिमविक्रम शाहीको खोजी गर्न माग गर्दै पियारी थापाले दिएको निवेदनका आधारमा सभामुख नेत्रराज अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगित गरेको प्रदेश सभा सचिव हरिराज पोखरेलको हस्ताक्षरको सूचना टाँस गराएका छन् । दुई सांसदको अनुपस्थितिसँगै अविश्वास प्रस्ताव पारित नहुने भएपछि कांग्रेस र माओवादीको इसारामा सभामुखले बैठक … Continue reading गण्डकी प्रदेशसभा बैठक सूचना टाँसेर अनिश्चितकालका लागि स्थगित