गण्डकी प्रदेशसभा बैठक सूचना टाँसेर अनिश्चितकालका लागि स्थगित

अस्पतालमा भर्ना भएका सांसदको जिवन रक्षाको माग गदै संसदमा जनमोर्चाको निवेदन

Sunrise Bank Middle Size

गण्डकी प्रदेशसभाको वैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

जनमोर्चाका सांसद खिमविक्रम शाहीको खोजी गर्न माग गर्दै पियारी थापाले दिएको निवेदनका आधारमा सभामुख नेत्रराज अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगित गरेको प्रदेश सभा सचिव हरिराज पोखरेलको हस्ताक्षरको सूचना टाँस गराएका छन् ।

दुई सांसदको अनुपस्थितिसँगै अविश्वास प्रस्ताव पारित नहुने भएपछि कांग्रेस र माओवादीको इसारामा सभामुखले बैठक स्थगित गरेको अरोप एमालेले लगाएको छ ।

बिरामी भएका सांसद बेपत्ता भएको भन्दै प्रदेश सभा बैठक रोक्न निवेदन

बिहान नेगेटिभ रिपोट आएका शाही दिउँसो कोभिड वार्डमा भर्ना 

दिपक मनाङले भने मेरो क्षेत्रका जनताले गुरुङ विरुद्ध जान दिएनन

Prabhu Bank Middle Size
Kumari Bank Middle Size
Loading...