गण्डकी प्रदेश सभाको बैठकमा अविश्वास प्रस्तावको पक्षबिपक्षबीच बहस

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध विपक्षी दलले ल्याएको अविश्वास प्रस्तावमा सोमबारदेखि प्रदेशसभामा सत्तापक्ष र विपक्षविच बहस चल्दाचल्दै अहिले केहिबेरका लागि बैठक स्थगित भएको छ । एमाले सांसदको विरोधका कारण २० मिनेटका लागि स्थगित भएको बैठक निर्धारित समयभन्दा ढिलासम्म चल्न सकेको छैन । सोमबारदेखि शुरु भएको विशेष अधिवेशनको शुरुमै अविश्वासको प्रस्तावमा प्रस्तावित मुख्यमन्त्री एवं नेपाली … Continue reading गण्डकी प्रदेश सभाको बैठकमा अविश्वास प्रस्तावको पक्षबिपक्षबीच बहस