एमालेको साथ छाडेपछि दिपक मनाङे स्वतन्त्र सासंदको हैसियतमा

मनाङ्गबाट गण्डकी प्रदेश सभामा स्वतन्त्र उमेद्वार बनेर जितेका दीपक मनाङे भनेर चिनिने सांसद राजीव गुरुङले नेकपा एमालेकाे साथ छाडेका छन् । विजयी भएपछि लामाे समय सथप खान नपाएका उनी करिब २ बर्षपछि प्रदेश सभाकाे सपथ खाए लगत्तै नेकपा प्रवेश गरेका थिए । मनाङमा उनी एमाले कै समर्थनमा विजयी भएकाले प्रदेश सभामा पनि एमालेकै सांसदका रुपमा … Continue reading एमालेको साथ छाडेपछि दिपक मनाङे स्वतन्त्र सासंदको हैसियतमा