अविश्वास पक्षधर सांसदलाई मुख्यमन्त्रीले चोर्ने भयंले रिसोर्टमा थुनियो

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश भएपछि फ्लोर क्रसको आशंकामा गण्डकी प्रदेश सभा प्रतिपक्ष दलका सांसदहरुलाई एउटै रिसोर्टमा राखिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुलाई सोमबार साँझदेखि पोखराको लेकसाईड स्थित रिसोर्टमा राखिएको हो । एक जना सांसदले मात्र फ्लोर क्रस गरे वा अनुपस्थित भएपनि … Continue reading अविश्वास पक्षधर सांसदलाई मुख्यमन्त्रीले चोर्ने भयंले रिसोर्टमा थुनियो