एमाले सांसदले बिरोध गरेपछि गण्डकी प्रदेश सभा बैठक स्थगित

नेपका एमालेले गण्डकी प्रदेश सभाको विशेष अधिवेशनको आजको बैठक अवरुद्ध गरेको छ । पिसिआर परीक्षण बिना संसद राखिएको भन्दै एमालेले संसद अवरुद्ध गरेको हो । बैठकको सुरुआतमा बोल्दै एमाले सांसद राजीव पहारीले पिसिआर परीक्षण गरेपछि मात्रै बैठक बस्ने बताए । एमाले सांसदले सदन अवरुद्ध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले २० मिनेटका लागि सदन स्थगित गरेका छन् … Continue reading एमाले सांसदले बिरोध गरेपछि गण्डकी प्रदेश सभा बैठक स्थगित