नाबालिका गायिकाको बयान- ‘कोठामा आउँ भनि राति १२ बजे म्यासेज गरे’

अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा आज जबरजस्ती करणी सम्बन्धी मुद्धा दर्ता गरिएको छ ।नाबालिग गायिकाको तर्फबाट परेको जाहेरीका आधारमा शाहमाथि दोस्रो मुद्दा अदालतमा पुर्याइएको हो । अभियोगपत्रमा बलात्कारको घटना हुँदा पीडितको उमेर १६ वर्षभन्दा कम भएकाले कानूनअनुसार १२ देखि १४ वर्षको जेल सजाय माग गरिएको छ । यस्तै, शाहका सहयोगी कृष्ण जोशीलाई पल शाहको … Continue reading नाबालिका गायिकाको बयान- ‘कोठामा आउँ भनि राति १२ बजे म्यासेज गरे’