पूर्वमन्त्री सिंह र करिश्मा मानन्धरसहित विभिन्न दलका नेता एमालेमा प्रवेश

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन् । मंगलबार काठमाडौंको बबरमहलस्थित कार्की ब्याक्वेटमा आयोजित कार्यक्रममा उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । यस्तै पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी नेकपा एमालेमा समाहित भएको छ । आज काठमाडौंमा आयोजित कार्यक्रमबीच सिंहले पार्टीलाई एमालेमा समाहित गराएका हुन् । मंगलबार … Continue reading पूर्वमन्त्री सिंह र करिश्मा मानन्धरसहित विभिन्न दलका नेता एमालेमा प्रवेश