वामपन्थीहरूको फेरि एकता होला भन्ने चिन्ता छ : काँग्रेस नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वाम दलहरू फेरि मिल्न सक्ने सम्भावना रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । मंगलबार विराटनगरस्थित कोइराला निवासमा पार्टीको चुनावी गीत सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै नेता कोइरालाले काँग्रेसलाई वाम एकताको डर रहेको बताएको हुन् । भने, ‘अहिले मेरो देशभरिका कार्यकर्ता साथीहरूसँग कुराकानी भइरहेको छ। सबैको मत गठबन्धन गरेर … Continue reading वामपन्थीहरूको फेरि एकता होला भन्ने चिन्ता छ : काँग्रेस नेता कोइराला