तत्काल हवाइ उडान बन्द नगर्ने सरकारको निर्णय

सरकारले हवाई उडान चालु राख्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अन्तराष्ट्रिय तथा अन्तरिक हवाई उडानतत्काल नरोक्ने निर्णय गरेको हो । अन्तराष्ट्रिय हवाई उडानबाट आएका नेपालीहरुलाई १० दिन होम क्वारेन्टिन र विदेशी नागरिकलाई होटल क्वारेन्टिनमा राखिनेछ । आन्तरिक उडान र अन्तर्राष्ट्रिय सीमा नाका व्यवस्थित गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । तर, … Continue reading तत्काल हवाइ उडान बन्द नगर्ने सरकारको निर्णय