भुसाल र पन्तले गरेकाे वाम एकताको प्रस्ताव ओलीद्वारा ठाडै अस्वीकार

काठमाडौं । नेकपा (एमाले) को पोलिटब्युरो बैठकमा केही नेताले वाम एकताको प्रस्ताव राखेका छन् । सोमबार काठमाडौंमा बसेको पोलिटब्युरो बैठकमा नेताहरू घनश्याम भुसाल र रघुजी पन्तले वामपन्थी एकता गरेर जानुपर्ने प्रस्ताव गरेको हुन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलसँग वामपन्थी एकता गर्नुपर्ने विषय उठेपछि केही नेताहरूले भने यसमा अल्झन नहुने बताएका छन् । … Continue reading भुसाल र पन्तले गरेकाे वाम एकताको प्रस्ताव ओलीद्वारा ठाडै अस्वीकार