प्रहरीको मृत्युपछि लेटाङमा कर्फ्यु आदेश जारी

मोरङको लेटाङमा भएको झडप नियन्त्रणमा खटिएकी एक प्रहरी जवानको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ नगरपालिकाका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले सूचना निकालेर आज बिहान ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी काशिराज दाहालका अनुसार दक्षिणमा लेटाङ नगरपालिका ३ र ४, लेटाङ ५ … Continue reading प्रहरीको मृत्युपछि लेटाङमा कर्फ्यु आदेश जारी