कर्णालीमा फ्लोर क्रस गर्ने चार सांसद एमालेबाट निश्कासित

नेकपा एमालेले कर्णाली प्रदेशसभामा एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्ने ४ जना सांसदलाई पार्टी सदस्य र सांसद पद नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ । शुक्रबार बालुवाटारमा बसेको नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले पार्टीको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने चार सांसदलाई कारबाही गरेको हो । कर्णाली प्रदेशका सांसद प्रकाश … Continue reading कर्णालीमा फ्लोर क्रस गर्ने चार सांसद एमालेबाट निश्कासित