मन्त्री रामकुमारी झाँक्रीलाई सचेत गराउने एकीकृत समाजवादीको निर्णय

नेकपा एकीकृत समाजवादीको मोर्चा संगठनले सहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई सचेत गराउने निर्णय गरेको छ । बुधबार बसेको बैठकले पार्टी निर्णय विपरीत अभिव्यक्ति नदिन सचेत गराउने निर्णय गरेको हो । मन्त्री झाँक्रीलाई सार्वजनिक अभिव्यक्ति दिँदा ध्यान पुर्‍याउन सचेत गराउने निर्णय भएको हो । रामकुमारी झाँक्रीले लगातार पार्टी लाइन विपरीत अभिव्यक्ति दिइरहेको बताइएको छ । बैठकमा … Continue reading मन्त्री रामकुमारी झाँक्रीलाई सचेत गराउने एकीकृत समाजवादीको निर्णय