ओलीले साथ दिए गठबन्धन तोड्ने देउवाको योजना, सरकारमा भागबण्डा गर्ने सहमति

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट पारित गर्ने विषयमा सत्तारुढ दलहरुबाट नै धोका पाएपछि प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग सहकार्यको हात अगाडि बढाएका छन् । प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति देउवा जसरी हुन्छ एमसीसी पारित गर्ने पक्षमा छन् । उनी एमसीसी पारित गर्नको लागि परि आए गठबन्धन … Continue reading ओलीले साथ दिए गठबन्धन तोड्ने देउवाको योजना, सरकारमा भागबण्डा गर्ने सहमति