बाग्लुङको एउटा विद्यालयसहित वडामा गरिएको परिक्षणमा ३९ जनामा संक्रमण पुष्टि

भरत सापकोटा, टिभी अन्नपूर्ण बाग्लुङ । बाग्लुङको बलेवामा रहेको एउटै विद्यालय सहित वडामा गरिएको स्वाब परिक्षणमा ३९ जना कोरोना संक्रमित भेटिएका छन । विद्यालयका शिक्षकमा संक्रमण देखिएपछि जिल्ला जनस्वास्थ्य कार्यलय बाग्लुङले आईतबार संकलन गरेको विद्यालयका शिक्षक, विद्यार्थीसहित नजिकका ९८ जनाको स्वाब परिक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले … Continue reading बाग्लुङको एउटा विद्यालयसहित वडामा गरिएको परिक्षणमा ३९ जनामा संक्रमण पुष्टि