न्यायालयको ‘डेडलक’ फुकाउन तयार नभएपछि महाअभियोग दर्ता -देव गुरुङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेत देव गुरुङले न्यायालयको ‘डेडलक’ फुकाउन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मार्गप्रशस्त नगरेपछि महाअभियोग दर्ता गर्नु परेको बताएका छन्। प्रस्ताव दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले भने, ‘न्यायालयको कार्यभार पूरा गर्न सक्नु भएन । निश्पक्ष न्याय सम्पादन गर्न र न्यायालयको स्वच्छ छवि स्थापित गर्न सक्नु भएन ।’ … Continue reading न्यायालयको ‘डेडलक’ फुकाउन तयार नभएपछि महाअभियोग दर्ता -देव गुरुङ