प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ। जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको हो। मन्त्रिपरिषद्मा भागबन्डा खोजेको लगायतका कारण विवादित बन्दै आएका जबराविरुद्ध नेपाल बार एसोसियसनले १०७ दिनदेखि आन्दोलन गरिरहेको छ। प्रस्तावमाथि ९८ जना सांसदले हस्ताक्षर गरेका छन्। कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित सत्तारुढ दलका सांसद महाभियोग प्रस्ताव लिएर संसद् सचिवालय पुगेका थिए … Continue reading प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed