कर्णालीमा फ्लोर क्रस गर्ने तीनजना प्रदेशसभा सदस्य बने मन्त्री

कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन भएको छ । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले शनिबार मन्त्रीमण्डल हेरफेर गरेका हुन् । मुख्यमन्त्री शाहीले फ्लोर क्रस गर्दै सरकार जोगाइदिने नेकपा एमालेका तीन प्रदेशसभा सदस्यलाई मन्त्री बनाएका छन् । शाहीले नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्री नियुक्त … Continue reading कर्णालीमा फ्लोर क्रस गर्ने तीनजना प्रदेशसभा सदस्य बने मन्त्री