काठमाडौँको चाल्नाखेलमा दुई जना पुरुषको शव भेटियो

काठमाडौँको चाल्नाखेलमा दुई जना पुरुषको शव भेटिएको छ । दक्षिणकाली नगरपालिकाको चाल्नाखेलमा दुई जना पुरुषको शव भेटिएको हो । प्रहरीका अनुसार अन्दाजी २० र २५ वर्षीय पुरुषको शव फेला परेको छ । महानगरीय प्रहरी परिसरका अनुसार प्रहरी टोली घटनास्थल पुग्दैछ । थप विवरण आउन बाँकी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार