कैलालीमा भीम रावल पक्षले छुट्टै महाधिवेशन प्रतिनिधि चयन गर्दै

नेकपा एमालेका उपाध्यक्ष भीम रावल पक्षले  महाधिवेशन प्रतिनिधि चयन गर्ने भएको छ । रावल पक्षले कैलाली क्षेत्र नं २ मा समानान्तर ढङ्गले प्रतिनिधि चयन गर्ने तयारी गरेको छ । बुधबार १० बजे महाधिवेशन प्रतिनिधि चयनका लागि भेला बोलाइएको एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवम् लम्किचुहा नगरपालिकाका मेयर महादेव बजगाईँले जानकारी दिए । संस्थापन पक्षले भने … Continue reading कैलालीमा भीम रावल पक्षले छुट्टै महाधिवेशन प्रतिनिधि चयन गर्दै