एमाले एक्लाएक्लै चुनाव लडे तेस्रो हुन्छ तर सिंगल-सिंगल आइज भन्छ : गगन थापा

कांग्रेस नेता गगन थापाले आगामी निर्वाचनमा कांग्रेस एक्लैले प्रचण्ड बहुमत ल्याएर पाँच वर्ष सरकार चलाउने बताएका छन् । अबका चुनावमा कांग्रेसले कसैसँग पनि गठबन्धन नगर्ने उनको भनाई छ । कांग्रेसको भक्तपुर सूर्यविनायक नगरपालिका–४ ले बुधबार आयोजना गरेको चियापान कार्यक्रममा नेता थापाले कांग्रेसको कसैसँग मिलेर चुनाव लड्ने ‘क्यारेक्टर’ नै नभएको दाबी गरे । ‘हामीले कसैसँग मिलेर … Continue reading एमाले एक्लाएक्लै चुनाव लडे तेस्रो हुन्छ तर सिंगल-सिंगल आइज भन्छ : गगन थापा