निर्मला पन्त हत्याको तीन वर्ष : फितलो अनुसन्धान, प्रगति शून्य

कञ्चनपुरको भीमदत्तनगरपालिका– उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको बताइएको तिन वर्ष बितिसक्दा पनि प्रहरी अपराधी नजिक पुग्न सकेको छैन । तिन वर्षअघि साउन १० गते साथीको घरमा स्कूलको गृहकार्य गर्न आएकी बालिका पन्तको शव साउन ११ गते नजिकैको उखुबारीमा भेटिएको थियो । शवको प्रकृति र शव परीक्षण रिर्पोटपछि निर्मलाको बलात्कारपछि हत्या देखिएपछि सोहीअनुसार … Continue reading निर्मला पन्त हत्याको तीन वर्ष : फितलो अनुसन्धान, प्रगति शून्य