बाग्लुङ ग्याङफाइटको विषयमा अनुसन्धान गर्न एसपी नेतृत्वको टोली घटनास्थलमा

बाग्लुङ , गुल्मी र प्युठानको सिमानामा पर्ने बल्देभीरमा आईतबार भएको ग्याङफाईटको अनुसन्धान गर्न बाग्लुङ प्रहरी प्रमुखको टोली घटनास्थल पुगेको छ । होली पूर्णिमाका अवसरमा लागेको मेलामा दोहोरो झडपपछि बाग्लु्ङका दुई युवाको मृत्युका विषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरको टोली घटनास्थलतर्फ लागेको हो । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरीमा दुई पक्षबीचको … Continue reading बाग्लुङ ग्याङफाइटको विषयमा अनुसन्धान गर्न एसपी नेतृत्वको टोली घटनास्थलमा