बागलुङमा ग्याङ फाइट : २ को मृत्यु, दर्जन बेपत्ता, मृत्यु हुने काँग्रेसका जिल्ला सदस्य

भरत सापकोटा, बागलुङ । बागलुङको बडिगाड गाउँपालिका बल्देधुरीमा होली खेल्ने दुई समूहबिच ग्याङ फाइटमा परेर दुई जनाको मृत्यु भएको छ । बागलुङ प्युठान र गुल्मीको सिमानामा पर्ने निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको सिमाना बल्देधुरीमा होलीको अवसरमा भएको वनभोज कार्यक्रममा दुई समूहबिचको झडपमा दुई जनाको मृत्यु भएको र दर्जन बढी बेपत्ता भएका हुन । निसिखोला गाउँपालिका … Continue reading बागलुङमा ग्याङ फाइट : २ को मृत्यु, दर्जन बेपत्ता, मृत्यु हुने काँग्रेसका जिल्ला सदस्य