रास्वपामा इलामका लागि लिम्बुलाई अघि सार्ने मत बलियो, सुहाङको पक्षमा माओवादी

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका सञ्चारकर्मी मिलन लिम्बूलाई अघि सार्न आन्तरिक छलफल थालेको छ । अघिल्लो महिना मात्रै नेकपा माओवादी केन्द्र त्यागेर स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी घोषणा गरेका लिम्बूलाई नै रास्वपाले घण्टीबाट चुनाव लडाउने तयारी गरेको रास्वपा उच्च स्रोतले पुष्टि गरेको छ । पार्टीको विधानमा … Continue reading रास्वपामा इलामका लागि लिम्बुलाई अघि सार्ने मत बलियो, सुहाङको पक्षमा माओवादी