तिनाउ खोलामा मोटरसाइकलसहित खसेर दुई जना बेपत्ता

सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाँउपालिका–३ सिद्धबाबा क्षेत्रमा मोटरसाइकल दुघर्टना भएको छ । मोटरसाइकलमा सवार दुई जना मोटरसाइकलसहित सडकबाट २ सय मिटर तल तिनाउ खोलामा खसेका छन् । दुबै जनाको अवस्था अज्ञात रहेका दोभान प्रहरी चौकीले जनाएको छ। उद्धारकालागि खोलामा पुग्न बाटो अप्ठ्यारो भएकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ।

Related posts

Leave a Comment