सप्तकोसीमा खतराको संकेत, बालियो रातो बत्ती

सप्तकोसी नदी हाम्पाचुवारमा पानीको बहाव बढेको छ । बहाव बढेपछि खतराको संकेतस्वरुप रातो बत्ती बालिएको छ । सप्तकोसी आसपासका क्षेत्रका स्थानीयको सुरक्षामा उच्च सर्तकता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । सप्तकोसीमा बुधबार पानीको बहाव ह्वात्तै बढेको छ ।

सप्तकोसीमा पानीको बहाव बढेपछि स्थानिय प्रशासनले यस क्षेत्रका बासिन्धाको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको उद्धार टोली तयारी अवस्थामा राखेको छ ।

Related posts

Leave a Comment