राष्ट्रपतिले उच्च पदस्थ व्यक्तित्वहरुलाई टीका लगाइदिइन्

काठमाडौं । राष्ट्रपति विद्यावी भण्डारीले उपराष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न उच्च पदस्थ व्यक्तित्वहरुलाई टीका लगाइदिएकी छन् ।

शुक्रबार शितलनिवासमा उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, राज्यमन्त्री लगायतले टीका लगाएका हुन् ।

त्यसैगरी, राष्ट्रपतिले अहिले सर्वसाधारणलाई पनि टिका लगाइदिएकी छन् ।

Related posts

Leave a Comment