राजेश बर्देवाको कान्छीलाई पट्यायो झिल्केले तीज गीत बजारमा ( भिडियो सहित)

तीजको लहर संगै तीजगीतहरू आउने क्रममा राजेश बर्देवाको तिज गित कान्छीलाई पट्यायो झिल्केले भर्खरै बजारमा आएको छ।
सुन्दामा ठट्यौली लाग्ने तीज गीत कान्छीलाई पट्यायो झिल्केले समसामयिक विषयवस्तुलाई समेटेर रचना गरिएको मायाप्रेममा आधारित तीज गीत हो।

राजेश बर्देवा र अमृता नेपालीको आवाज रहेको गीतमा लय शब्द स्वयंम राजेश बर्देवाको नै रहेको छ। निर्देशक जयकुमारको निर्देशन रहेको गीतलाई बासु बरालले छायांकन गरेका छन् भने राज कुस्मीले सम्पादन गरेका छन। उक्त तीज गितको म्युजिक भिडियोमा कलाकाररु दुर्गेस थापा, स्मृती गुरुङ,राजेश बर्देवा र निशा मगरको अभिनय रहेको छ ।

Related posts

Leave a Comment