पुनर्निर्माण प्राधिकरण प्रमुखमा ज्ञावलीलाई फर्काएर ओलीले प्रचण्डलाई चुनौती दिन खोजे

काठमाडौं ।

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सीईओमा पुनः सुशील ज्ञवालीलाई नियुक्त गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले ज्ञवालीलाई पुनः प्राधिकरणको सीईओमा नियुक्त गरेको हो ।
अघिल्लो पटक ओली सरकारले नै ज्ञवालीलाई प्राधिकरणको सीआईओ बनाएको थियो ।
तर पछि प्रचण्ड नेतृत्वको सरकारले बर्खास्त गरेपछि पुनर्वहालीको माग गर्दै ज्ञवालीले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

 

Related posts

Leave a Comment