यी हुन् विमान दुर्घटनामा ज्यान गुमाउने नेपाली (फोटो सहित )

सोमबार त्रिभूवन बिमानस्थलमा भएको विमान दु्र्घटनामा १३ जना नेपालीको मृत्यु भएको आधिकारिक जानकारी प्राप्त भएको छ । विमानमा सवार ३३ जना नेपालीमध्ये १३ जनाको मृत्यु भएको हो भने दुई जना घर फर्कीसकेका छन् बाकीको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । मृत्यु हुनेमा संजय पौडेल, संजया महर्जन, नीगा महर्जन, पूर्णिमा लोहनी श्वेता थापा, एञ्जिला श्रेष्ठ, एल्जिना बराल, सरुमा श्रेष्ठ, मिली महर्जन, चारु बराल समिरा व्यञ्जनकार, आसना शाक्य, प्रिन्सी धामी रहेका छन् । बाँकीको उपचार भइरहेको छ भने २ जनाको अवस्था सामान्य भएपछि घर फर्किएका छन् ।

Related posts

Leave a Comment