पेस्तोल र ४ राउण्ड गोलीसहित ७ जना पक्राउ

काठमाण्डौबाट पेस्तोल र ४ राउण्ड गोलीसहित ७ जना पक्राउ परेका छन् ।महानगरीय प्रहरी परिसर काठमाण्डौँको टोलीले उनीहरुलाई तीनकुने बाट पक्राउ गरेको हो । बताए । उनीहरुको बारेमा थप अनुसन्धान भईरहेको परिसरका डिएसपी मोहन थापाले बताए ।

Related posts

Leave a Comment