• २०७६ बैशाख १० मंगलबार

'मी टू' बारे सोफीको धारणाः 'ठूला नाम अझैं गोप्य छन्'

बलिउड अभिनेत्री सोफी चौधरीले मी टु अभियानले भारतमा खासै प्रभाव नपारेको बताएकी छन् । एक अन्तरक्रिया कार्यक्रममा सोफीले मी टुले खासै ठूलो प्रभाव नपारेको बताइन् । अमेरिकामा ठुल्ठूला घटना समेत बाहिर आए । तर भारतमा केही सामान्य बाहेक ठूला यौन दुव्र्यवहारका घटना बाहिर नआएको उनको भनाई छ । उनले भनिन्, फिल्म इण्ड्रस्टिमा यौन् दुव्र्यवहारमा संलग्न ठूला ब्यक्तिका नाम गोप्य छन् । यो अभियानलाई कतिपयले मजाकको रुपमा पनि लिए । तर सामान्य भएपनि ेकेही घटना बाहिर आए । आजकल मानिसहरु दुव्र्यवहार गर्नु अघि कम्तीमा सोच्छन् ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार