• २०७६ असोज ३० बिहीबार

दीप श्रेष्ठको ''छोरी'' मा क्याप्टेन विजय लामा र बेनिशा हमाल (भिडियो)

काठमाडौं, 
चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल'का मुख्य कोच, वरिष्ठ गायक दीप श्रेष्ठको स्वरमा रहेको मर्मस्पर्शी गीत 'छोरी' को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मिलन रेग्मीको शब्द र उमेश रेग्मीको संगीत रहेको गीतको म्युजिक भिडियोमा क्याप्टेन विजय लामा र नायिका बेनिशा हमाल र महिशा पुन थापा फिचर्ड छन । भिडियोमा उत्सव दाहालको क्यामेरा, विकाश दाहालको सम्पादन र युवराज वाईबाको निर्देशन रहेको छ । भिडियोलाई गोत्र इन्टरटेण्टमेन्टले बजारमा ल्याएको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार