• २०७६ कार्तिक २ शनिबार

अन्ततः सन्दीपले पाए अमेरिकाको भिसा

काठमाडौं, 
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक रमन सिवाकोटीले सन्दीपले भिसा पाएको पुष्टि गरे ।

यसअघि आज बिहान अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । त्यसपछि सन्दीपले प्रधानमन्त्रीलाई मेन्सन गर्दै ट्वीट गरेका थिए ।

सन्दीपले क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०१९ खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार