• २०७६ असोज ३० बिहीबार

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ८ घन्टापछि उडान तथा अवतरण सुरु

काठमाडौं । यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिएपछि अवरुद्ध भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण सुरु भएको छ । ।

नेपालगञ्जबाट यात्रु लिएर आएको यती एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको थियो । त्यसपछि विहान ११ बजेर ५ मिनेटदेखि अन्तरिक तथा बाह्य उडान तथा अवतरण अवरुद्ध भएका थिए । 

चिप्लिएको यति एयरलाइन्सको जहाज धावनमार्गमा ल्याइएको छ। साँझ ७ बजेदेखि भने उडान र अवतरण सञ्चालन भएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार