• २०७६ जेठ १३ सोमबार

यस्तो छ आजको सुन चाँदीको बजार भाउ

 बुधबारको तुलनामा बिहीबार सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ६० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ सयले बढेर ६० हजार ७०० मा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा ६० हजार ४०० मा कारोबार भइरहेको छ ।  यस्तै चाँदीको मूल्यमा भने बिहीबार कुनै घटबढ भएको छैन । प्रति तोला सात सय २५ रुपैयाँमा चाँदी कारोबार भइरहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार