• २०७६ भदौ ९ सोमबार

क्यारेबियन लिगको ड्राफ्टमा चार नेपाली क्रिकेटर

काठमाडौं । क्यारेबियन पि्रमियर लिग क्रिकेटको प्लेयर ड्राफ्टमा चार नेपाली खेलाडी परेका छन् ।

नेपालका सन्दीप लामिछानेसँगै दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र रोहितकुमार पौडेल परेाक हुन् । ड्राफ्ट २२ मेमा लण्डनमा हुनेछ । त्यसअघि ५३६ खेलाडीको सूची सार्वजनिक भएको छ ।सन्दीपले गत सिजन पनि क्यारेबियन लिग खेलेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार