• २०७६ भदौ ९ सोमबार

 ह्विलचियर एशिया कप भोलीदेखि  सुरु 

 

नेपाल ह्विचियर क्रिकेट संघको आयोजनामा भोली बुधबारदेखि कीर्तिपुर मैदानमा ह्विलचियर एशिया कप हुने भएको छ । संघले मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे नेपालसहित भारत, पाकिस्तान, तथा बंगलादेशका राष्ट्रिय टिम विच हुने प्रतियोगिता हुने जनाएको हो । जेठ चार गतेसम्म चल्नेछ ।

प्रतियोगिताका लागि सबै टिमहरु काठमाडौं आइसकेका छन । एक करोड भन्दा बढि बजेटको अनुमानित खर्च रहेको प्रतियोगिता टी–२० फरम्याटमा हुने संघले जनाएको छ । संघले प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । यो प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले सहयोग गर्ने आश्वासन दिएको संघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार