• २०७६ भदौ ९ सोमबार

स्मितालाई आमाले दिएको चौबन्दीमा प्रियङ्का (भिडियोसहित)

स्मिता दाहालको स्वर रहेको मलाई आमाले दिएको चौबन्दी चोली गीतको भिडियो सार्वजनिक भएको छ । चर्चित अभिनेत्री प्रियङ्का कार्कीको अभिनय रहेको यो गितका शब्द दिनेश थपलियाका हुन भने सङ्गीत वसन्त सापकोटाले गरेका छन् । सानै उमेरमा चर्चित गायिकाको छबी बनाएकी दाहाल पूर्वप्रधानमन्त्री एवं नेकपाका ‘प्रचण्ड’ की नातिनी हुन् । उच्च छायाङ्कन प्रविधिमार्फत काठमाडौँ विभिन्न ठाउँमा निर्माण गरेको म्युजिक भिडियोको निर्देशन नुत्य निर्देशक कविराज गहतराजले गरेका छन्। छायाङ्कन सुदिप बराल, सम्पादन सन्देश शाह गरेको म्युजिक भिडियो धेरैले रुचाउन अपेक्षा छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार