• २०७७ असोज ८ बिहीबार

कोहलपुर मेडिकल कलेजमा कोरोना भाइरसबाट एक पुरुषको मृत्यु

मेडिकल कलेज कोहलपुरमा एक पुरुषको मृत्यु भएको छ । अछाम चौरपाटी निवासी ५० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए ।

बाँके जिल्लामा हालसम्म बाँके निवासी तीन र अन्य जिल्लावासी दुई जनाको कोरोना भाइरसका कारण मृत्यु भएको जनाइएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार