• २०७७ असोज ८ बिहीबार

लामो दुरीको यातायात र हवाई उडान थप १५ दिन नखुल्ने

सरकारले अन्तर जिल्ला यातायात तथा बाह्य तथा अन्तरिक हवाई उडान नखुलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बेठकले कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को प्रस्ताव अनुसार भदौ १ गतेदेखि खुल्ने भनिएका क्षेत्रहरु नखोल्ने निणृय गरेको हो ।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै आइतबार बसेको सीसीएमसी बैठकले बन्द रहेका क्षेत्रहरु थप १५ दिन बन्द गराउने प्रस्ताव गरेको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार